माछापुच्छ्रे बैंकका लागि ‘प्रायोरिटी पास सुविधा

हिमाल प्रेस १० भदौ २०८० १२:११ | Sunday, August 27, 2023
माछापुच्छ्रे बैंकका लागि ‘प्रायोरिटी पास सुविधा

काठमाडौँ- माछापुच्छ्रे बैंक लिमिटेडले ‘प्रायोरिटी पास’ सुविधा ल्याएको छ। यो पास भएका व्यक्तिले विश्वका अधिकांश विमानस्थलमा प्रिमियम सुविधाको लाभ लिन सक्नेछन्।

‘प्रायोरिटी पास’ सुविधा विश्वको सबैभन्दा ठूलो स्वतन्त्र एयरपोर्ट प्रिमियम लाउन्ज सुविधा हो। जसअन्तर्गत बेलायतको कोलिन्सन ग्रुपले व्यवस्थापन गरेका विश्वभरका ६६० शहरमा रहेका १४ सय विमानस्थलमा प्रिमियम लाउञ्जको सुविधा पाइने छ।

‘प्रायोरिटी पास’मार्फत विमानस्थमा आराम गर्न र निःशुल्क खाना तथा खाजाको आनन्द लिन सकिन्छ।

 

प्रकाशित: १० भदौ २०८० १२:११ | Sunday, August 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast