तीन कर्मचारी बढुवा(सूचनासहित)

हिमाल प्रेस ९ भदौ २०८० १२:०६ | Saturday, August 26, 2023
तीन कर्मचारी बढुवा(सूचनासहित)

काठमाडौँ- मधेश प्रदेश सरकारका तीन कर्मचारी बढुवा सिफारिस भएका छन्।

लोकसेवा आयोगको बढुवा सूचना अनुसार प्रशासनर लेखा समूहतर्फको सातौँ तहको कर्मचारीको बढुवा सिफारिस गरिएको हो।

ठूली भेरी नगरपालिकाको कार्यालय, डोल्पाछार्का ताङसोङ गाउँपालिका, डोल्पाआन्तरिक राजस्व नेपालगन्ज बाँकेअनुसार अमरदीप महतो, बब्लुकुमार झा र राम सुलित महतो बढुवाका लागि सिफारिस भएको सूचना जारी गरी जानकारी दिइएको छ।

हेर्नुहोस् सूचनाः

 

 

प्रकाशित: ९ भदौ २०८० १२:०६ | Saturday, August 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast