इटहरी- हिन्दु धर्मालम्बीले सुनसरीको इटहरी उपमहानगरपालिकामा प्रदर्शन गरेका छन्। इटहरीको मुख्य चौकमा हिन्दुवादीहरूले शान्तिपूर्ण र्याली गरिरहेका हुन्।
उनीहरू सुनसरीकै धरान उपमहानगरपालिकामा केही दिनअघि गोरु काटेर खाएको विरोधमा र्याली निकालेका हुन्। अहिले धरानमा निषेधाज्ञा छ।

प्रकाशित: ९ भदौ २०८० ११:४९ | Saturday, August 26, 2023
प्रतिक्रिया





