सिटिजन्स बैंक र ओरो प्लस डेन्टल क्लिनिकबीच सम्झौता

हिमाल प्रेस ६ भदौ २०८० १२:४४ | Wednesday, August 23, 2023
सिटिजन्स बैंक र ओरो प्लस डेन्टल क्लिनिकबीच सम्झौता

काठमाडौँ- सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र ललितपुर पुल्चोकस्थित ओरो प्लस डेन्टल क्लिनिकबीच छुट सम्झौता भएको छ।

यो सम्झौतापश्चात् सिटिजन्स बैंकका कार्डवाहक ग्राहकले ओरो प्लस डेन्टल क्लिनिकमा १० प्रतिशतसम्म छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ।

डिजिटल बैंकिङ्ग माध्यमको प्रयोगलाई बढाउन बैंकले समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालन गर्दै आएको दाबी गरेकाे छ।

 

 

 

प्रकाशित: ६ भदौ २०८० १२:४४ | Wednesday, August 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast