३ अर्ब २९ करोड अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय

हिमाल प्रेस ६ भदौ २०८० १२:११ | Wednesday, August 23, 2023
३ अर्ब २९ करोड अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठक। तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ- बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले जापान सरकारबाट प्राप्त हुने जापानी येन ३ अर्ब २९ करोड ६० लाख अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

उक्त रकम धुलिखेल अस्पताल, ट्रमा तथा आपत्कालीन केन्द्र सुधार परियोजनाका लागि खर्च हुनेछ।

त्यस्तै आजको बैठकले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ११६ को उपदफा १ बमोजिम नेपाल धितोपत्र बोर्डलाई धितोपत्र तथा निष्कासन सातौँ संशोधन नियमावली-२०८० संशोधन गर्न स्वीकृति दिएको छ।

प्रकाशित: ६ भदौ २०८० १२:११ | Wednesday, August 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast