काठमाडौँ- सरकारले दिवंगत गायक जेबी टुहुरेलाई ‘जनगायक’ को उपाधि दिने भएको छ।
आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सोही निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।
स्वर्गीय टुहुरेले नेपाली सांगीतिक क्षेत्रमा गरेको कदर गर्दै सरकारले ‘जनगायक’को उपाधि दिएको हो।
प्रकाशित: ६ भदौ २०८० ११:२२ | Wednesday, August 23, 2023
प्रतिक्रिया





