भक्तपुरमा स्वीच अनको नयाँ शोरुम

हिमाल प्रेस ५ भदौ २०८० १३:३७ | Tuesday, August 22, 2023
भक्तपुरमा स्वीच अनको नयाँ शोरुम

भक्तपुर- सामसङ, हिमस्टार, चिन्ट, इन्डोएसियन, गलान्ज, अहुजाजस्ता ब्रान्डको विक्रेता स्वीच अन रिटेलले भक्तपुरमा नयाँ आउटलेट सुरु गरेको छ।

सामसङ इलेक्ट्रोनिक्स नेपाल प्रमुख सङ जुन पार्क, गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा र हिम इलेक्ट्रोनिक्सकी निर्देशक सीमा गोल्छाले संयुक्तरूपमा भक्तपुरको गट्ठाघरमा स्वीच अनको नयाँ शोरुम उद्घाटन गरेका हुन्।

‘स्वीच अन रिटेललाई भक्तपुरमा स्थापना गर्न पाउँदा हामी हर्षित छौँ,’ हिम इलेक्ट्रोनिक्सकी निर्देशक सीमा गोल्छाले भनिन् ‘स्वीच अनमा प्रतिष्ठित ब्रान्डका टीभी, फ्रिजदेखि बल्वजस्ता विद्युतीय वस्तु पाइनेछन्।’

 

प्रकाशित: ५ भदौ २०८० १३:३७ | Tuesday, August 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast