हेलो सरकारको टोल-फ्री नम्बरमा एनसेलबाट पनि गुनासो टिपाउन सकिने

हिमाल प्रेस ३ भदौ २०८० १९:२४ | Sunday, August 20, 2023
हेलो सरकारको टोल-फ्री नम्बरमा एनसेलबाट पनि गुनासो टिपाउन सकिने

काठमाडौँ- अब सर्वसाधारणले सरकारबारेको गुनासो टिपाउन एनसेलको नम्बरबाट ट्रोल फ्रि नम्बरमा फोन गर्न सक्ने भएका छन्। हेलो सरकारको टोल फ्री नम्बर ११११ मा एनसेलबाट कल गर्न सकिने भएको हो। नेपाल सरकारले सर्वसाधरणका गुनासो हेलोसरकार मार्फत टिप्ने गरेको छ।

गुनासो टिपेर सम्बन्धित निकायमा पत्रचार गर्दै आएको छ। हेलो सरकारमा सामाजिक सञ्जालबाट समेत आफ्नो गुनासो टिपाउन सकिन्छ।

प्रकाशित: ३ भदौ २०८० १९:२४ | Sunday, August 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast