लोकसेवाले माग्यो ३६० सवारीचालक

हिमाल प्रेस ३१ साउन २०८० ७:५३ | Wednesday, August 16, 2023
लोकसेवाले माग्यो ३६० सवारीचालक

काठमाडौँ- लोकसेवा आयोगले ३६० जना हलुका सवारी चालक पदमा कर्मचारी मागेको छ।

बुधबार आयोगले प्रकाशित गरेको सूचनाअनुसार तोकिएको योग्यता पुगेका उम्मेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

सूचनाअनुसार परीक्षाको किसिम प्रयोगात्मक र अन्तरवार्ता हुनेछ । दरखास्तको मिति भदौ १९ देखि भदौ २६ सम्म तोकिएको छ ।

 

प्रकाशित: ३१ साउन २०८० ७:५३ | Wednesday, August 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast