प्रहरी प्रधान कार्यालय
काठमाडौँ- प्रहरी प्रधान कार्यालयले एकै पटक ६४ जना प्रहरी निरीक्षकको पदस्थापन गरेको छ। प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले आज जिम्मेवारी तोकेका हुन्।
साउन १६ गतेको गृहमन्त्रालयका सचिवस्तरीय निर्णयअनुसार साउन १४ गतेदेखि लागू हुने गरी बढुवा भएकाहरूलाई आज साउन ३० गते जिम्मेवारी तोकिएको हो।
प्रकाशित: ३० साउन २०८० ११:५६ | Tuesday, August 15, 2023
प्रतिक्रिया




