माछापुच्छ्रे  बैंकको एप अफलाइन चलाउन सकिने

हिमाल प्रेस २६ साउन २०८० १७:१८ | Friday, August 11, 2023
माछापुच्छ्रे  बैंकको एप अफलाइन चलाउन सकिने

काठमाडौँ- माछापुच्छ्रे बैंकको एफ अफलाइनमा पनि चलाउन सकिने भएको छ। बैंकले ‘टोकनाइज्ड’ प्रविधिको प्रयोग गरी मोबाइल बैंकिङ एप्लिकेसनमा ‘कन्ट्याक्टलेस अफलाइन ट्याप एन्ड पे’ सेवा सुरु गरेको हो।

‘टोकनाइज्ड’ प्रविधिमा खाता विवरणको सट्टा ‘सिस्टम जेनेरेटेड कोड’बाट कारोबार हुने गर्छ। यो प्रविधिमा ग्राहकले पस मेसिमार्फत कारोबार गर्दा आफ्नो फोनको माध्यमबाट ट्याप गरी भुक्तानी गर्न सक्नेछन्।

हाललाई यो सेवा एनएफसी सपोर्ट गर्ने एन्ड्रोइड मोबाइलबाट प्रयोग गर्न सकिने बैंकले जानकारी दिएको छ।

 

प्रकाशित: २६ साउन २०८० १७:१८ | Friday, August 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast