अप्रिलियाको ‘क्याच द रेन्बो’ राइड

हिमाल प्रेस २६ मंसिर २०७९ १२:३६ | Monday, December 12, 2022
अप्रिलियाको ‘क्याच द रेन्बो’ राइड

काठमाडौँ-  नेपालका लागि अप्रिलियाको आधिकारिक बिक्रेता दुगर ब्रदर एण्ड सन्स प्रालिले राइड सम्पन्न गरेको छ।

ललितपुरको बालकुमारीस्थित सोरुमबाट मानेदोभान हुँदै पनौतीसम्म राइड आयोजना भएको थियो। राइडको थिम ‘क्याच द रेन्बो’ राखिएको थियो।

स्थानीय खाना, ठाँउ आदिलाई प्रोत्साहन गर्न राइड आयोजना गरिएको कम्पनीले जनाएको छ।

गत दसैँ, तिहारमा अप्रिलिया किनेका ग्राहकलाई राइडमा समावेश गरिएको थियो। अब भेस्पाको राइड पनि आयोजना गर्ने कम्पनीले जनाएको छ।

प्रकाशित: २६ मंसिर २०७९ १२:३६ | Monday, December 12, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast