तीन घण्टापछि बन्यो विमानस्थल अध्यागमनको सर्भर

हिमाल प्रेस १२ साउन २०८० १८:३८ | Friday, July 28, 2023
तीन घण्टापछि बन्यो विमानस्थल अध्यागमनको सर्भर त्रिभुवन विमानस्थल, फाइल तस्बिर।

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयको सर्भर तीन घण्टापछि चलेको छ।

दिउँसो साढे ३ बजे सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको थियो। विमानस्थल कार्यालयका अध्यागमन अधिकृत जंकनाथ ढकालका अनुसार सर्भर चलेसँगै अन्तर्राष्ट्रिय उडान सहज भएको छ। सर्भर डाउन हुँदा अध्यागन कार्यालयले म्यानुअल रूपमा यात्रु व्यवस्थापन गरेको ढकालले जानकारी दिए।

प्रकाशित: १२ साउन २०८० १८:३८ | Friday, July 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast