सुनकाण्डबारे धारणा बनाउन रास्वपाले बोलायो संसदीय दलको बैठक

हिमाल प्रेस १० साउन २०८० १२:५२ | Wednesday, July 26, 2023
सुनकाण्डबारे धारणा बनाउन रास्वपाले बोलायो संसदीय दलको बैठक

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ। सुन प्रकरणबारे पार्टीको धारणा बनाउन रास्वपाले संसदीय दलको बैठक बोलाएको हो।

आजै बस्ने प्रतिनिधिसभामा सुन तस्करीबारे आधिकारिक धारणा राख्न संसदीय दलको बैठक बोलाइएको रास्वपाले जनाएको छ।

केही दिनअघि त्रिभुवन विमानस्थलबाट जाँच पास भइ बाहिरिने क्रममा रहेको एक क्विन्टल सुन भन्सार राजश्व विभागले बरामद गरेको थियो।

 

प्रकाशित: १० साउन २०८० १२:५२ | Wednesday, July 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast