बुद्धिसागरको उपन्यास ‘एक्लो’ सार्वजनिक

हिमाल प्रेस २४ मंसिर २०७९ २०:४३ | Saturday, December 10, 2022
बुद्धिसागरको उपन्यास ‘एक्लो’ सार्वजनिक

काठमाडौँ– लेखक बुद्धिसागरलिखित उपन्यास ‘एक्लो’ सार्वजनिक गरिएको छ। शनिबार प्रज्ञा प्रतिष्ठान डबलीमा आयोजित कार्यक्रममा उक्त उपन्यास लोकार्पण गरिएको हो।

गोलाप्रथाद्वारा छानिएका १० जना पाठकका हातबाट उपन्यास लोकार्पण गरिएको हो।

उनका यसअघि ‘कर्नाली ब्लुज’ र ‘फिरफिरे’ उपन्यास र ‘बुद्धिसागरका कविता’ फाइनप्रिन्टबाट प्रकाशित छन्। जसमा कर्नाली ब्लुज अंग्रेजी भाषामा अनुवादसमेत भएको छ। बुद्धिसागरको ‘एक्लो’ उपन्यास पनि फाइन प्रिन्टले नै प्रकाशन गरेको हो।

प्रकाशित: २४ मंसिर २०७९ २०:४३ | Saturday, December 10, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast