देश विकासका लागि सबै राजनीतिक दल मिल्नुपर्छ : पूर्वसभामुख रानाभाट

हिमाल प्रेस ९ साउन २०८० १२:२१ | Tuesday, July 25, 2023
देश विकासका लागि सबै राजनीतिक दल मिल्नुपर्छ : पूर्वसभामुख रानाभाट

काठमाडौँ- पूर्वसभामुख तारानाथ रानाभाटले नेपालका राजनीतिक दलहरुमा देश विकासका लागि सबै मिल्नुपर्छ भन्ने चेत नआएको बताएका छन्।

मंगलबार काठमाडौँमा आयोजित चियापान समारोहमा बोल्दै उनले कांग्रेस मुलकका अहिलेसम्मका परिवर्तनको संवाहक भएकाले जनताको जीवन परिवर्तनको मुद्दा लिएर अघि बढ्नुपर्ने बताए।

उनले राष्ट्रिय एकता कायम गर्ने भूमिकाबाट कांग्रेस पछि हट्न नहुने बताए।

पूर्वसभामुख रानाभाटले पार्टीका विचारधारा, झण्डा र नारा चुनावमा सीमित गरी देश विकासका लागि पार्टीहरु एकजुट हुन जरुरी रहेको बताए।

 

प्रकाशित: ९ साउन २०८० १२:२१ | Tuesday, July 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast