भाजपाको मुख्यालयमै पुगेर माओवादी नेताले भेटे जेपी नड्डा

हिमाल प्रेस ९ साउन २०८० ७:०८ | Tuesday, July 25, 2023
भाजपाको मुख्यालयमै पुगेर माओवादी नेताले भेटे जेपी नड्डा

काठमाडौँ- भाजपा (भारतीय जनता पार्टी)को निम्तोमा नयाँ दिल्ली पुगेको सत्तारुढ माओवादी केन्द्रको टोलीले उक्त दलका अध्यक्ष जेपी नड्डालाई भेटेको छ।

भाजपा मुख्यालयमा अध्यक्ष नड्डासँग भेट्दै माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाललगायत नेताहरुले छलफल गरेका हुन्।

नड्डाले ट्वीट गर्दै फलदायी कुराकानी भएको बताएका छन्। माओवादी नेताहरू शनिबार भारततर्फ गएका हुन्।

प्रकाशित: ९ साउन २०८० ७:०८ | Tuesday, July 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast