‘सर्टिफिकेट अफ मेरिट’ अवार्डबाट माछापुच्छ्रे बैंक सम्मानित

हिमाल प्रेस ७ साउन २०८० १९:३९ | Sunday, July 23, 2023
‘सर्टिफिकेट अफ मेरिट’ अवार्डबाट माछापुच्छ्रे बैंक सम्मानित

काठमाडौँ– माछापुच्छ्रे बैंक ‘सर्टिफिकेट अफ मेरिट’ अवार्डबाट सम्मानित भएको छ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले प्रत्येक वर्ष प्रदान गर्ने नेसनल बेस्ट प्रिजिडेन्ट अनुअल रिपोर्ट अवार्ड २०२२’ बाट बैंक सम्मानित भएको हो।

बैंकिङ क्षेत्रतर्फको सर्टिफिकेट अफ मेरिट अवार्ड गरेको बैंकको भनाइ छ। आईक्यानले बैंकको आर्थिक वर्ष २०२१/२२ को वार्षिक प्रतिवेदनको वित्तीय विवरण, स्वीकृति, पारदर्शिता, विषयवस्तु, सुशासनका आधारमा उक्त सम्मान गरेको हो।

प्रकाशित: ७ साउन २०८० १९:३९ | Sunday, July 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast