उत्कृष्ट कार्यसम्पादन गर्ने एआईजी मीरा चौधरीसहित २४ प्रहरी पुरस्कृत (सूचीसहित)

हिमाल प्रेस ३ साउन २०८० ७:२७ | Wednesday, July 19, 2023
उत्कृष्ट कार्यसम्पादन गर्ने एआईजी मीरा चौधरीसहित २४ प्रहरी पुरस्कृत (सूचीसहित) प्रहरी प्रधान कार्यालय

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले एआईजी मीरा चौधरी, डीआईजी बुद्विराज गुरुङसहित २४ जना प्रहरी अधिकारीलाई पुरस्कृत गरेको छ।

पुरस्कृत हुनेको सूचीमा एसएसपीद्वय दानबहादुर कार्की र डा. मनोजकुमार केसी पनि परेका छन्।

प्रहरी महानिरीक्षक वसन्त कुँवरले उत्कृष्ट काम गरेको भन्दै उनीहरूलाई नगदसहित पुरस्कृत गरेका हुन्।

प्रकाशित: ३ साउन २०८० ७:२७ | Wednesday, July 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast