हिमालयन लाइफ इन्स्योरेन्सद्वारा एक करोड मृत्यु दाबी भुक्तानी

हिमाल प्रेस २७ असार २०८० १३:४० | Wednesday, July 12, 2023
हिमालयन लाइफ इन्स्योरेन्सद्वारा एक करोड मृत्यु दाबी भुक्तानी

काठमाडौँ– हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले जीवन बिमा मृत्यु दाबीबापत् एक करोड रुपैयाँ भुक्तानी गरेको छ।

कम्पनीले मृतक बिमित देवबहादुर खत्रीको पत्नी यमुना चालिसेलाई उक्त रकम हरुतान्तरण गरेको छ।

साबिक युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा तीन वर्षअघि एक करोडको जीवन बीमा गरेका खत्रीको अघिल्लो महिना निधन भएको छ।

कम्पनीले आवश्यक प्रक्रिया पूरा भई बिमितबाट प्राप्त भएका मृत्यु दाबी छिटोछरितो रूपमा भुक्तानी गर्दै आएको जनाएको छ।

प्रकाशित: २७ असार २०८० १३:४० | Wednesday, July 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast