मधेश प्रदेशका विभिन्न अस्पताललाई मुक्तिनाथ विकास बैंकको सहयोग

हिमाल प्रेस १५ असार २०८० १५:३४ | Friday, June 30, 2023
मधेश प्रदेशका विभिन्न अस्पताललाई मुक्तिनाथ विकास बैंकको सहयोग

काठमाडौँ- मुक्तिनाथ विकास बैंक लिमिटेडले मधेश प्रदेशका विभिन्न अस्पताललाई ह्विलचियर सहयोग गरेको छ।

सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रादेशिक अस्पताल जनकपुरधाम, चन्द्रनिगाहपुर अस्पताल, सगरमाथा अञ्चल अस्पताललगायतमा ह्विलचियर सहयोग गरेको हो।

बैंकको यस सहयोगले बिरामी र अशक्तलाई अस्पताल परिसरभित्र आवागमनमा सहज हुनेछ।

प्रकाशित: १५ असार २०८० १५:३४ | Friday, June 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast