प्रतिनिधिसभा बैठक [LIVE]

हिमाल प्रेस ३२ जेठ २०८० ११:१७ | Thursday, June 15, 2023

काठमाडौँ- आज (बिहीबार) प्रतिनिधिसभाको बैठक बसिरहेको छ। आजको बैठकमा संसद्‍मा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा मन्त्रालयगत छलफल सुरु भइरहेको छ।

बैठकमा वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र सहरी विकास मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुनेछ।

प्रकाशित: ३२ जेठ २०८० ११:१७ | Thursday, June 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast