कोशी प्रदेशको नीति तथा कार्यक्रम प्रदेशसभामा पेस [पूर्ण पाठसहित]

हिमाल प्रेस ३१ जेठ २०८० १६:१६ | Wednesday, June 14, 2023
कोशी प्रदेशको नीति तथा कार्यक्रम प्रदेशसभामा पेस [पूर्ण पाठसहित]

इटहरी– कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गरेको छ।

प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम पेस गरेका हुन्। नीति तथा कार्यक्रममा रोजगारी उल्लेख्य वृद्धि गर्न स्थानीय तहसँग साझेदारीलाई प्राथमिकता दिइने, प्रदेश गौरवको आयोजना पहिचान गरिने, गरिबी निवारणका उपायाको अध्ययन अनुसन्धान गरिने लगायतका विषय उल्लेख छ।

यस्तै कार्यक्रममा प्रदेशको लगानी सम्मेलन आयोजना गर्ने, कानुन कार्यान्वयनको अनुगमन तथा मूल्यांकन गरिने, प्रदेश लोकसेवा आयोगको रणनीतिक योजना कार्यान्वयनमा ल्याउने, आन्तरिक राजस्व वृद्धिको लागि सम्भाव्यता अध्ययन प्रतिवेदनमा औंल्याइएका सुझावलाई कर्यान्वयन गरिनेलगायतका विषय उल्लेख छ।

प्रकाशित: ३१ जेठ २०८० १६:१६ | Wednesday, June 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast