काठमाडौँ– नेपाल महिला संघ केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा ५२ जना मनोनीत भएका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार उनीहरूलाई मनोनयन गरेका हुन्। संघ उषा रावत मिश्रको अध्यक्षतामा गठन भएको छ।
डा. अमिता प्रधान : काठमाडौं
अमृता थापा मगर : मकवानपुर
उमा शिवाकोटी : झापा
उर्मिला प्रधान : सुनसरी
एलिजा अधिकारी : चितवन
कमला तिवारी : नवलपरासी
कल्पना नेपाली : नुवाकोट
किरण सरकार : पर्सा
गीताकुमारी गुरुङ : चितवन
गीता श्रेष्ठ : सुनसरी
चन्द्रादेवी जोशी : बझाङ
चिनु पोखरेल : तनहुँ
छाया सुनार : कालिकोट
छिरिङ फुटिक शेर्पा : तेह्रथुम
ज्वाला पाण्डे : काठमाडौँ
तारा थपलिया : दोलखा
दिपशिखा शर्मा ढकाल : सिन्धुली
निनु कर्ण : महोत्तरी
नवोदिता चौधरी : सुनसरी
पवित्रा पौडेल ढकाल : पाल्पा
पार्वती आचार्य : बाग्लुङ
पार्वती चन्द : डोटी
पुष्पा थारु : रुपन्देही
प्रमिला महतो : धनुषा
भगवती केसी : बाग्लुङ
भागिरथा अधिकारी : मोरङ
भावना शाही : कालिकोट
भारती जोशी : बाँके
मथुरा विष्ट : ललितपुर
मञ्जु नेपाल : सिन्धुपाल्चोक
माया केसी : स्याङ्जा
मीनासिंह प्रजापति : काठमाडौं
मीरा चन्द : कञ्चनपुर
मुन्नी गुप्ता : सप्तरी
रमा अर्याल : रुपन्देही
राधा कार्की : झापा
राधा कुँवर : पर्वत
रञ्जिता गिरी : काठमाडौं
रिता शाही : हुम्ला
रीसा श्रेष्ठ : ललितपुर
लक्ष्मी बाराकोटी प्रसाई : झापा
लीलाकुमारी नेपाल : काभ्रेपलाञ्चोक
वसन्ती भण्डारी : डडेल्धुरा
विमला गैरे : कपिलवस्तु
सनिसा भेटवाल : तेह्रथुम
सरस्वती बस्नेत (सरु) : कैलाली
सरिता आङ्दम्बे : खोटाङ
डा. सीता घिमिरे : मोरङ
सीता भुषाल : अर्घाखाँची
सुष्मा तिवारी : पर्सा
सुस्मिता थापा : लम्जुङ
संगिता तामाङ : ओखलढुंगा
प्रकाशित: ३० जेठ २०८० २२:१४ | Tuesday, June 13, 2023
प्रतिक्रिया



