बुटवल- बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका फर्निचरलगायतका सामान दाङ पुर्याएको छ। रातिको समयमा तीन वटा ट्रकमा लोड गरी दाङ पुर्याइएको हो।
यसअघि नेपाली कांग्रेस रुपन्देहीले स्थायी पूर्वाधार नबनेको अवस्थामा तत्काल मन्त्रालय नसार्न आग्रह गर्दै मुख्यमन्त्री कार्यालयमै पुगेर ज्ञापनपत्र बुझाएको थियो। –न्युज कारखाना
प्रकाशित: २० मंसिर २०७९ ९:३३
प्रतिक्रिया