कांग्रेस सचेतक बनिन् सुशीला थिङ

हिमाल प्रेस २५ जेठ २०८० १७:१८ | Thursday, June 8, 2023
कांग्रेस सचेतक बनिन् सुशीला थिङ

काठमाडौँ- नेपाली कांग्रेसको सचेतकमा सुशीला थिङ मनोनीत भएकी छन्। संसदीय दलका नेता शेरबहादुर देउवाले थिङलाई आज (बिहीबार) दलको सचेतकमा मनोनयन गरेका हुन्।

देउवाका निजी सचिव केशवराज जोशीका अनुसार संसदीय दलको संसोधित विधानको धारा १३को उपधारा २ बमोदिम मनोनयन गरिएको हो। कांग्रेस सचेतकमा रमेश लेखक छन्। थिङ पार्टी केन्द्रीय सदस्य तथा सिन्धुलीकी समानुपातिक सांसद हुन् ।

प्रकाशित: २५ जेठ २०८० १७:१८ | Thursday, June 8, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast