अमेजन प्राइमको म्युजिक वेब सिरिजमा अदिति

हिमाल प्रेस १४ जेठ २०८० १३:२१ | Sunday, May 28, 2023
अमेजन प्राइमको म्युजिक वेब सिरिजमा अदिति

काठमाडौँ– चर्चित कलाकार अदिति बुढाथोकी अमेजन प्राइमको म्युजिक वेब सिरिजमा पनि देखिने भएकी छन्।

सिरिजमा उनी मुख्य कलाकारभएर सिजन १ देखि ३ सम्म रहने निर्माण टिमले जनाएको छ। विनोद प्रधानको छायांकन रहेको सिरिजका निर्देशक नितिन गावडे हुन्।

बुढाथोकी नेपाली फिल्म, गीतको भिडियोसहित हिन्दी, पञ्जाबी म्युजिक भिडियो, विज्ञापनलगायतका अभिनयमा पनि सक्रिय छिन्। ‘परान्दा’, ‘इन्नी सि गल’, ‘तुम जहाँ रहो’, ‘फिजूल है’, ‘तू मेरा नहीं’, ‘मैं तेरी हो गई’लगायत थुप्रै गीतमा उनको अभियन छ।

प्रकाशित: १४ जेठ २०८० १३:२१ | Sunday, May 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast