नक्कली शरणार्थी प्रकरण : यस्तो छ अभियोगपत्र (पूर्णपाठ)

हिमाल प्रेस १० जेठ २०८० १९:०९ | Wednesday, May 24, 2023
नक्कली शरणार्थी प्रकरण : यस्तो छ अभियोगपत्र (पूर्णपाठ) टोपबहादुर रायमाझी

काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिलको कार्यालयले ३० जनाविरुद्ध मुद्दा दायर गरेको छ।  ठगी, सरकारी लिखत किर्ते, राज्यविरुद्ध र संगठित अपराध कसुरमा मुद्दा दायर गरिएको अभियोगपत्रमा उल्लेख छ। सरकारी वकिलको कार्यालयले २८ करोड ८१ लाख ७४ हजार ठगी पुष्टि भएको दाबी गरेर जिल्ला अदालत काठमाडौँमा बुधबार मुद्दा दायर गरेको हो।

अभियोगपत्रमा मुलुकी अपराध संहिताको दफा ४३ को एकीकृत कसुर, दफा ५१ को राष्ट्रिय हितविपरीतको कसुर, दफा २४९ को ठगीको कसुर, दफा २७६ को सरकारी लिखत किर्तेसम्बन्धी कसुर र संगठित अपराध निवारण ऐन, २०७० को दफा ३ बमोजिमको संगठित अपराध भएको दाबीसहित मुद्दा दायर भएको उल्लेख छ।

प्रकाशित: १० जेठ २०८० १९:०९ | Wednesday, May 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast