राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि तीन दिन छलफल हुने

हिमाल प्रेस ४ जेठ २०८० १२:२५
2
SHARE
राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि तीन दिन छलफल हुने राष्ट्रियसभा बैठकतस्बिर- रासस

काठमाडौँ- राष्ट्रियसभामा सरकारको नीति तथा कार्यक्रममाथि तीन दिन छलफल हुने भएको छ।

बिहीबार बसेको राष्ट्रियसभा कार्यव्यवस्था समितिको बैठकले तीन छलफल गर्ने प्रधानमन्त्रीले जेठ ९ गते जवाफ दिने निर्णय भएको हो।

सरकारले शुक्रबार नीति तथा कार्यक्रम पेस गर्दैछ।

नीति तथा कार्यक्रममाथि जेठ ७,८ र ९ गते छलफलपछि ९ गते नै प्रधानमन्त्रीबाट जवाफ दिने कार्यक्रम रहेको बताए।

 

प्रकाशित: ४ जेठ २०८० १२:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =