काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरणले स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि प्राधिकरणले आवेदन माग गरेको हो ।
९ औँ देखि छैटौँ तहसम्मका लागि आवेदन दिन सकिनेछ।
प्रकाशित: २९ वैशाख २०८० ७:१०
प्रतिक्रिया