बालकृष्ण खाणलाई म्याद थपका लागि अदालत लगिँदै [फोटो फिचर]

दिपेश श्रेष्ठ २७ वैशाख २०८० १५:१९ | Wednesday, May 10, 2023
बालकृष्ण खाणलाई म्याद थपका लागि अदालत लगिँदै [फोटो फिचर] फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई अनुसन्धानका लागि म्याद थप गरिने भएको छ। करिब पाँच घण्टाको बयानपछि प्रहरीले स्वास्थ्य परीक्षणका लागि खाणलाई कान्तिपुर अस्पताल पुर्‍याएको छ। त्यहाँबाट खाणलाई सिधै जिल्ला अदालत काठमाडौँ पुर्‍याएर म्याथ थपको काम हुनेछ।

खाण आज बुधबार बिहान आफ्नै निवासबाट पक्राउ परेका थिए। नक्कली शरणार्थी प्रकरणमा खाणको संलग्नता रहेको यथेष्ट प्रमाण भेटेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

 

प्रकाशित: २७ वैशाख २०८० १५:१९ | Wednesday, May 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast