काठमाडौँ- चालु आर्थिक वर्ष २०७९/८० मा जीडीपी (अर्थतन्त्रको आकार) ५३ खर्ब ८१ अर्ब पुग्ने भएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको २०७९/८० को राष्ट्रिय लेखा विवरणअनुसार अर्थतन्त्रको आकार झण्डै ५४ खर्ब पुग्ने भएको हो।
यो आठ महिनाको यकिन र चार महिनाको अनुमानित विवरण हो। कार्यालयका अनुसार उपभोक्ता मूल्यमा १.८६ प्रतिशत आर्थिक वृद्धि हुनेछ।
प्रकाशित: १९ वैशाख २०८० १३:४२
प्रतिक्रिया