प्रियंका र नाजिरको ‘लभ पर्ला जस्तो छ’

हिमाल प्रेस १५ वैशाख २०८० १५:०६ | Friday, April 28, 2023
प्रियंका र नाजिरको ‘लभ पर्ला जस्तो छ’

काठमाडौँ- अभिनेत्री प्रियंका काकी र अभिनेता नाजिर हुसेनको अभिनय रहेको म्युजिक भिडियो ‘लभ पर्ला जस्तो छ’ सार्वजनिक भएको छ।

गायिका अस्मिता अधिकारी र संगम शेर्मा लिम्बूको स्वर रहेको गीतमा राजनराज शिवाकोटीको शब्द र संगीत छ। दीबेश राईको संयोजन रहेको गीतको भिडियोमा राजीव समरको कोरियोग्राफी रहेको छ।

प्रकाशित: १५ वैशाख २०८० १५:०६ | Friday, April 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast