एनएमबि बैंक र आइएमई पेबीच सहकार्य

हिमाल प्रेस १४ वैशाख २०८० १४:०८ | Thursday, April 27, 2023
एनएमबि बैंक र आइएमई पेबीच सहकार्य

काठमाडौँ- आइएमई डिजिटल सोलुसन लिमिटेडको आइएमई पे र एनएमबि बैंकबीच सहकार्य भएको छ। यससँगै एनएमबिका ग्राहकले मोबाइल बैंकिङ एपबाट आइएमई पेमा पैसा लोड गर्न सक्नेछन्।

आइएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैँले अथवा एजेन्टमार्फत विभिन्न किसिमको भुक्तानी गर्न सकिन्छ। यसबाट व्यक्ति-व्यक्ति बीचमा हुने सामान्य रकम लेनदेनदेखि अनलाइन तथा स्थलगत स्टोरमा क्यूआर स्क्यान गरी भुक्तान गर्न सकिन्छ।

प्रकाशित: १४ वैशाख २०८० १४:०८ | Thursday, April 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast