‘ज्याकी : आई एम ट्वान्टी वान’को गीत ‘निदाउन देऊ मलाई’

हिमाल प्रेस ११ वैशाख २०८० १२:०१ | Monday, April 24, 2023
‘ज्याकी : आई एम ट्वान्टी वान’को गीत ‘निदाउन देऊ मलाई’

काठमाडौँ- फिल्म ‘ज्याकी : आई एम ट्वान्टी वान’को ‘निदाउन देऊ मलाई’ बोलको गीत सार्वजनिक भएको छ। गीत आइतबार आईकोर फिल्मस् नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

गीतमा कालीप्रसाद बाँस्कोटाको लेखन र स्वर छ। रेनशा वान्तवा राई निर्देशित फिल्म आगामी वैशाख २१ गतेदेखि प्रदर्शन हुनेछ।

फिल्ममा जसिता गुरुङ, धिरज मगर, अरुण क्षेत्री, प्रेम सुब्बा, लोनिभा तुलाधर, पल्पसा डंगोल, सुजाता राई, सूर्यमान लिम्बु, विकास जोसी, रिजन परियारलगायत कलाकारको अभिनय छ।

प्रकाशित: ११ वैशाख २०८० १२:०१ | Monday, April 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast