सशस्त्र प्रहरीको फेसबुक पेज ह्याकरको कब्जामा, फेरियो नाम र तस्बिर

हिमाल प्रेस ८ वैशाख २०८० १०:३९ | Friday, April 21, 2023
सशस्त्र प्रहरीको फेसबुक पेज ह्याकरको कब्जामा, फेरियो नाम र तस्बिर

काठमाडौँ- सशस्त्र प्रहरीको आधिकारिक फेसबुक पेज ह्याकरले आफ्नो कब्जामा लिएको छ। शुक्रबार ह्याकरले सो पेज पूर्ण कब्जामा लिएर नाम, प्रोफाइल र कभर फोटो परिवर्तन गरेको छ।

त्यसमा भियतनामी भाषामा डोभा ग्रुपको अध्यक्ष दो थी वान अन्ह लेखिएको छ। यसअघि चैत २८ गते पनि ह्याकरले सशस्त्र प्रहरीको पेज ह्याक गरेर भियतनामी भाषामा स्टाटस पोस्ट गरेको थियो।

प्रकाशित: ८ वैशाख २०८० १०:३९ | Friday, April 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast