१४ मर्चेन्टमा सानिमा बैंकका ग्राहकले छुट पाउने

हिमाल प्रेस १४ मंसिर २०७९ १६:५३ | Wednesday, November 30, 2022
१४ मर्चेन्टमा सानिमा बैंकका ग्राहकले छुट पाउने

काठमाडौँ– सानिमा बैंकले डिजिटल भुक्तानी प्रोत्साहन गर्न १४ वटा मर्चेन्टसँग छुटको व्यवस्था गरेको छ।

उक्त व्यवस्थाअन्तर्गत भिसा डेबिट वा क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताले विशेष छुट पाउनेछन्।

बैंकले कुलेश्वर चिकेन स्टेशन, गणपति पोलिक्लिनिक प्रालि, द पनाछें बिउटी स्टुडियो एण्ड ट्रेनिङ सेन्टर, टाइमलेस मोमेन्टस् होटलसँग छुट समझदारी गरेको छ।

यस्तै आवरण स्किन क्लिनिक प्रालि, यारा बेकरी, कोर्डिस हेल्थ केयर क्लिनिक, केबिज पिज्जेरिया, द डेन्टिस्ट प्रालि, तुसाल मल्टी भेन्यू प्रालि, अन्नपूर्ण चिया हब, किंग्स प्यालेस प्रालि, भक्तपुर इन्टरनेसनल हस्पिटल र जर्मन होम्स हस्पिटालिटीसँग बैंकले सहकार्य गरेको छ। यी सबैमा सानिमाका ग्राहकले २० प्रतिशतसम्म छुट पाउनेछन्।

प्रकाशित: १४ मंसिर २०७९ १६:५३ | Wednesday, November 30, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast