‘बाटो’को फर्स्टलुक पोस्टर सार्वजनिक

हिमाल प्रेस ३ वैशाख २०८० १६:३३ | Sunday, April 16, 2023
‘बाटो’को फर्स्टलुक पोस्टर सार्वजनिक

काठमाडौँ- फिल्म ‘बाटो’को फर्स्टलुक सार्वजनिक भएको छ। फर्स्टलुकको मोसन पोस्टरसमेत बाहिरिएको छ। निर्माण पक्षले नयाँ वर्षको मौकामा फिल्मको फर्स्टलुक मोसन पोस्टर सार्वजनिक गरेको हो।

मदन थापाले निर्देशन रहने फिल्ममा मिथिला शर्मा, रक्षा थापा, सुलक्षण भारती, उत्पल झा, विजय ताम्राकारलगायत कलाकारको अभिनय छ। नेपालीसहित हिन्दी, मलयालम, तेलुगू र अंग्रेजी भाषामा प्रदर्शन हुने भनिएको फिल्मको छायांकन काठमाडौँ र उदयपुरको गाईघाटमा भएको हो।

प्रकाशित: ३ वैशाख २०८० १६:३३ | Sunday, April 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast