आईएमएफले युरोजोनको वृद्धि प्रक्षेपण बढायो

हिमाल प्रेस २८ चैत २०७९ २२:१०
2
SHARE
आईएमएफले युरोजोनको वृद्धि प्रक्षेपण बढायो

वासिङ्टन- आईएमएफले मंगलबार यस वर्ष युरोजोनको आर्थिक वृद्धिको प्रक्षेपण केही मात्रामा बढाएको छ । तर यसले पावरहाउस जर्मनीमा कम मन्दी आउने अपेक्षा गरेको छ।

अन्तर्राष्ट्रिय मुद्रा कोषको विश्व आर्थिक दृष्टिकोणअनुसार २० राष्ट्रको एकल मुद्रा क्षेत्रको अर्थतन्त्र ०.८ प्रतिशतले विस्तार हुने अपेक्षा गरिएको छ भने जर्मनीको कूल गार्हस्थ्य उत्पादन ०.१ प्रतिशतले संकुचित हुने प्रक्षेपण छ। रासस/एएफपी

प्रकाशित: २८ चैत २०७९ २२:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast