जसपाबाट अशोक राई मन्त्री

हिमाल प्रेस १७ चैत २०७९ १४:१३ | Friday, March 31, 2023
जसपाबाट अशोक राई मन्त्री फाइल तस्बिर

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) बाट अशोक राई मन्त्री बन्ने भएका छन्। आफ्नो भागमा दुई मन्त्रालय परे पनि जसपाले आन्तरिक विवादका कारण एक जनाको नाममात्रै टुंग्याएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयका अनुसार राई शिक्षा विज्ञान तथा प्रविधिमन्त्री बन्नेछन्। वन मन्त्रालय पनि तत्काल उनैले सम्हाल्नेछन्।

प्रकाशित: १७ चैत २०७९ १४:१३ | Friday, March 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast