 
                             
                                            काठमाडौँ- सिरहाको सूर्यनारायण सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पसमा जनमत विद्यार्थी संघको प्यानल नै विजयी भएको छ।
सभापतिमा दीपेन्द्र कुमार यादव, सचिवमा विवेक कुमार मण्डल र कोषाध्यक्षमा सुमिता कुमारी सिंह विजयी भएका हुन्।
यस्तै सदस्यहरूमा चतुरानन्द यादव, कामेश्वर कुमार यादव, शम्भु कुमार यादव, पुनिता कुमारी शर्मा र राजकिशोर यादव निर्वाचित भएका छन्।
                            प्रकाशित: ६ चैत  २०७९ ८:१० 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
 