महोत्तरी १ मा गिरिराजमणि पोखरेल पराजित, एमालेका महतो निर्वाचित

हिमाल प्रेस ११ मंसिर २०७९ ७:५८ | Sunday, November 27, 2022
महोत्तरी १ मा गिरिराजमणि पोखरेल पराजित, एमालेका महतो निर्वाचित लक्ष्मी महतो कोइरी।

काठमाडौँ- महोत्तरी १ मा एमाले लक्ष्मी महतो कोइरी निर्वाचित भएका छन्। उनले नेकपा (माओवादी केन्द्र)का गिरिराजमणि पोखेरेललाई पराजित गर्दै निर्वाचित भएका हुन्। पोखरेल पूर्वमन्त्री पनि हुन्।

महतोले २३ हजार ४०२ मत ल्याउँदा पोखरेलले २२ हजार ३७२ मत ल्याए।

प्रकाशित: ११ मंसिर २०७९ ७:५८ | Sunday, November 27, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast