साझाले माग्यो महाप्रबन्धक (सूचनासहित)

हिमाल प्रेस १ चैत २०७९ ७:२५ | Wednesday, March 15, 2023
साझाले माग्यो महाप्रबन्धक (सूचनासहित)

काठमाडौँ- साझा प्रकाशनले महाप्रबन्धकका लागि आवेदन आह्वान गरेको छ। साझा प्रकाशन केन्द्रीय कार्यालय पुलचोक, ललितपुरले महाप्रबन्धकका लागि आवेदन आह्वान गरेको हो।

रिक्त महाप्रबन्धक पद खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गरिने भएकाले मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर वा सोसरह उत्तीर्ण गरी सार्वजनिक प्रशासन/व्यवस्थापन/साहित्यरकला/पत्रकारितामा रुचि भएको व्यक्ति हुने पर्ने साझाले जनाएको छ ।

प्रकाशित: १ चैत २०७९ ७:२५ | Wednesday, March 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast