इटहरी– सुनसरी २ (ख) मा नेकपा एमालेका राम मेहता निर्वाचित भएका छन्। निकटतम् प्रतिद्वन्द्वी राजिव कोइरालालाई पराजित गर्दै मेहता निर्वाचित भएका हुन्। मेहताले १८ हजार १ सय ९१ मत प्राप्त गर्दा कोइरालाले १७ हजार ६ सय ३६ मत पाए।
सत्तागठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोइराला प्रदेश १ को मुख्यनन्त्रीको दाबेदार थिए।
प्रकाशित: १० मंसिर २०७९ १८:५७
प्रतिक्रिया