सुनको मूल्य ६०० ले बढ्यो

हिमाल प्रेस २९ फागुन २०७९ ११:१२ | Monday, March 13, 2023
सुनको मूल्य ६०० ले बढ्यो

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य बढेको छ। सोमबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तोलामा ६०० रुपैयाँले बढेपछि सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४ हजार १०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ६०० रुपैयाँ कायम भएको छ।

प्रकाशित: २९ फागुन २०७९ ११:१२ | Monday, March 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast