सुदूरपश्चिम प्रदेशसभा बैठक सुरु, मुख्यमन्त्रीले विश्वासको मत लिँदै

हिमाल प्रेस २१ फागुन २०७९ १४:०२
6
SHARES
सुदूरपश्चिम प्रदेशसभा बैठक सुरु, मुख्यमन्त्रीले विश्वासको मत लिँदै

धनगढी- सुदूरपश्चिम प्रदेशको प्रदेशसभा बैठक सुरु भएको छ। मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने कार्यसूची भएको बैठक सुरु भएको हो।

मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशको प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम विश्वासको मत दिन आह्वान गरेका छन्।

प्रकाशित: २१ फागुन २०७९ १४:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =