‘जाँदैछु म पर पर’ भन्दै अलमोडा

हिमाल प्रेस ९ मंसिर २०७९ ११:५६ | Friday, November 25, 2022

काठमाडौँ- अलमोडा राना उप्रेतीको ‘जाँदैछु म पर पर’ सार्वजनिक भएको छ।

लिरिकल भिडियोमा शब्द हिरण्य भोजपुरेका रहेका छन् भने संगीत सिरु भोजपुरेको रहेको छ।

गीतमा स्वर अलमोडाको छ र संगीत संयोजन पनि उनलै गरेका हुन्।

प्रकाशित: ९ मंसिर २०७९ ११:५६ | Friday, November 25, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast