जनकपुरधाम- धनुषा २ मा नेपाली कांग्रेसका रामकृष्ण यादवले २०११२ मत ल्याएर विजयी भएका छन्। यादवले नेकपा एमालेका उमाशंकर अरगरियालाई झिनो मतले जितेका हुन्।
अरगरियाले १९९५५ मत ल्याएका छन्। नेकपा एकीकृत समाजवादीका रामचन्द्र झाले १३६०५ मत प्राप्त गरे।
प्रकाशित: ९ मंसिर २०७९ ७:३८ | Friday, November 25, 2022
प्रतिक्रिया



