राष्ट्रपति भण्डारी हेटौँडामा

हिमाल प्रेस ९ फागुन २०७९ ११:४४ | Tuesday, February 21, 2023
राष्ट्रपति भण्डारी हेटौँडामा

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान मकवानपुरको हेटौँडा पुगेकी छन्।

हेटौँडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवनिर्मित भवन उद्घाटन गर्न उनी ११ बजे त्यहाँ पुगेकी प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए।

हेटौँडा अस्पतालस्थित प्रांगणमा उद्घाटन समारोह आयोजना गरिएको छ। राष्ट्रपति भण्डारीले केही समयपछि सो समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ।

प्रकाशित: ९ फागुन २०७९ ११:४४ | Tuesday, February 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast