करेन्ट लागेर युवाको मृत्यु

हिमाल प्रेस ८ फागुन २०७९ ७:१९ | Monday, February 20, 2023
करेन्ट लागेर युवाको मृत्यु सांकेतिक तस्बिर।

काठमाडौँ- सिन्धुपाल्चोकमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार जुगल गाउँपालिका–३ बगर खोलास्थित गुम्बा गाउँ नजिकै ११ हजार भोल्टेजको हाइटेशन लाइन बनाउने क्रममा करेन्ट लगेर उनको मृत्यु भएको हो।

मृत्यु हुनेमा सोही ठाउँस्थित सिता हाइड्रोपावर कम्पनीमा काम गर्ने बर्दिया गुलरीया नगरपालिका –८ घर भएका २२ वर्षीय सरोज थारुको घटनास्थलमै मृत्यु भएको छ।

 

प्रकाशित: ८ फागुन २०७९ ७:१९ | Monday, February 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast